Upcomming IPOs

Upcomming IPOs

**Citizens Mutual Fund - 2 (100,000,000 Units)**NIBL Sahabhagita Fund (12,500,000 Units)**Himal Dolakha Hydropower Company Limited (6,200,000 Units)

TO UPDATE YOUR SHARE/STOCK NEWS ONLINE



1

IPO RESULT


Main IPO Result

Wednesday, May 15, 2019

बढ्दो बजारमा म्युचुअल फण्डमा लगानीको अवसर, जेठ ९ देखि सिटिजन्सको दोश्रो स्किमको आइपीओ

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो स्किम सिटिजन्स म्युचुअल फण्ड २ ले आगामी जेठ ९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनलको प्रवद्र्धन र सीबीआइएल क्यापिटल लिमीटेडको व्यवस्थापनमा प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई निश्कासन हुने भएको हो । 
कुल निश्कासन हुने १० करोडमध्ये बिज पूँजीबापत १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निश्कासन हुने बताइएको छ । 

एनसीसी बैंकलाई लाभांश वितरणको बाटो खुल्यो, लाभांश क्षमता कति ?

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई लाभांश वितरणको बाटो खुलेको छ। उच्च अदालत पाटनले मंगलबार बैंकबिरुद्द परेको सम्पूर्ण मुद्दा खारेज गरेसंगै बैंकलाई अघि बढ्ने बाटो खुलेको हो। 
उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडाल र न्यायधिस टेक प्रसाद ढुगांनाको संयुक्त ईजलासले बैंकबिरुद्द एनबि ग्रुपले हालेका सबै मुद्दा खारेज गर्दै बैंकलाई अघि बढ्ने बाटो खोलिदिएको हो। यससंगै बैंकलाई अघिल्लो आर्थिक बर्ष ०७२/०७३ देखि अड्किएको लाभांश वितरण गर्ने मार्ग प्रशस्त भएको छ। बैंकलाई राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन करिब एक अर्ब बराबरको चुक्तापुंजी थप गर्नुपर्ने छ। 

Tuesday, May 14, 2019

अप्पर तामाकोशी बारे विस्तृत विश्लेषण (By KCL Astute Capital Limited)

अप्पर तामाकोशी बारे विस्तृत विश्लेषण

विकास बैंक मध्ये अधिकांश सूचकमा गरिमा अगाडी, कुनमा लगानी बढी प्रतिफलमुलक ? (रिपोर्ट)

चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिकको क्रम जारि छ। यसैक्रमलाई निरन्तरता दिंदै राष्ट्रिय स्तरका ११ वटै बिकास बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरिसकेका छन। 
९ महिनाको अवधिमा ११ वटा राष्ट्रिय स्तरका बिकास बैंकले ३ अर्ब ८७ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेका छन। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ७६ करोड ९९ लाख रुपैयाँले बढी हो।

LISTING OF BONUS & RIGHT SHARES


  1. 65,87,158.82 Units Bonus Shares of Prabhu Bank Ltd. has been listed.
  2. 59,01,000 Units Right Shares of Progressive Finance Limited has been listed.

१३०१ विन्दुमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार, सर्वाधिक व्यापार हुने कम्पनी कुन ?

१३०१ विन्दुमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार, सर्वाधिक व्यापार हुने कम्पनी कुन ?
सोमवार एक दिनको कारोबार अवधिभर नेप्से परिसूचक ६ दशमलव ३० अंक बढेर १३०१ दशमलव ३४ विन्दुमा बन्द भएको छ ।१२९५ दशमलव ९९ विन्दुबाट शुरु भएको नेप्से परिसूचक घटबढ हुँदै समग्रमा नेप्से बजार बढेको हो ।
सोमवार दिन भरिको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको अन्तिम शेयर मूल्य प्रति कित्ता रू. ४९७ मा खरीद विक्री भई रू. ११ करोड ४६ लाख कारोबार भएको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको नाफाले लागनीकर्ताहरुको शिवम् सिमेन्टमा आकर्षित भएको एक लगानीकर्ताले बताएका छन् ।
यस्तै दोस्रो स्थानमा प्राइम कमर्सियल बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ३७२ मा खरीद विक्री भई रू. ६ करोड २४ लाखको कारोबार भएको छ । शिवम् सिमेण्टको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा १६९ ओटा कम्पनीको ८ हजार ७२१ पटकको कारोबारमा रू. ७८ करोड ६४ लाख १२ हजार ८०८ बराबरको शेयर खरीद विक्री भएको छ ।

धितोपत्र कारोवार रोक्का राखिएको बारे |

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो ।
Details : Click

NOTS Manual - Load fund step by step

Company Analysis Dt. 05-28-2019 (5 Companies)

Infinity Laghubitta Bittiya Sanstha (Initial Public Offering) - Company Analysis