Upcomming IPOs

Upcomming IPOs

**Citizens Mutual Fund - 2 (100,000,000 Units)**NIBL Sahabhagita Fund (12,500,000 Units)**Himal Dolakha Hydropower Company Limited (6,200,000 Units)

TO UPDATE YOUR SHARE/STOCK NEWS ONLINE



1

IPO RESULT


Main IPO Result

Friday, May 17, 2019

Mero Microfinance Laghubitta auction unsold right shares from 07 Jestha 2076

Mero Microfinance Laghubitta Bittiya Sanstha to auction unsold right shares from 07 Jestha 2076. The auction will be open till 14 Jestha 2076.
The company will be auctioning 209,649 units of ordinary shares. Interested bidders should apply for minimum 100 units of quoting price equal to Rs.100 or more.
Bid forms can be collected from Global IME Capital Limited and others branches of Global IME Bank.
The issue will be managed by Global IME Capital Limited.
Bid amount should be deposited at A/C 0101010007629 of Global IME Bank and A/C 0010017146000019 of Kumari Bank in the name of Global IME Capital Limited.


Thursday, May 16, 2019

Infinity Laghubitta to float IPO from 13 Jestha for general public

Infinity Laghubitta Bittiya Sanstha Limited to issue initial public offering (IPO) from 13 Jestha 2076 to 16 Jestha 2076.for general public.

The company will be floating 674,000 units of shares at the rate of Rs.100. Out of total issue, the company will issue 0.5% or 10,370 units for employees, 5% or 33,700 units of existing mutual fund and remaining 6,29,930 units for general public.
Interested applicants can apply through C-ASBA approved BFIs for minimum 10 units.
It has appointed Civil Capital Market Limited as issue manager.
It has earned Rs.2.19 crore in third quarter of FY 2075/76. It’s head office located at Nawalparasi.
Paid up capital will reach to Rs.20.74 crore after IPO issuance.

Nepal Bangladesh Bank to float debentures from 10 Jestha 2076.

Nepal Bangladesh Bank to float “10.25% NBBL debenture 2085” from 10 Jestha 2076. The early closing date is 14 Jestha 2076 & if not subscribed, final closing date is 08 Asar 2076.
The company will be floating 20 lakh units of debenture at the rate of Rs.100. 8 lakh units of issue is allocated for general public out of which 5% or 40,000 units are for existing mutual fund and rest for others.
Nabil Investment Banking Limited will manage the issue.
Interested applicants can apply for minimum 25 units & maximum 1 lakh units through C-ASBA approved BFIs.
Debentures holders will get 10.25% interest annually upto 2085.

Nepse lists Bonus shares of two companies for trading

Nepse has listed bonus shares of two companies today, 01 Jestha 2076.
As per Nepse, bonus shares of following companies have been listed for trading.
 
 
 
 
 
  • 51,03,129.6 Units Bonus Shares of Agriculture Development Bank Limited
  • 1,44,075 Units Bonus Shares of Global IME Laghubitta Bittiya Sanstha Ltd.

Wednesday, May 15, 2019

Shine Resunga Development Bank to acquire Bhargav Bikas Bank

Shine Resunga Development Bank to acquire Bhargav Bikas Bank. Bhargav Bikas Bank agreed for acquisition with Shine Resunga.
Due to acquisitions agreement between them, trading of Bhargav Bikas bank has been halt where trading of Shine Resunga Development will be continue.
In the merger, trading of both companies will be halt.

Prime Bank announces book close for AGM

Prime commercial Bank has announced book close for Annual general meeting (AGM).
The book will be close on 09 Jesth 2076. Those shareholders who hold the shares till 08 Jestha 2076 will be eligible to attain AGM & claims for dividend.
AGM will be convened on 26 Jestha 2076 at Nepal Academy, kamaladi, Kathmandu at 10:00 AM.
It had announced 16% bonus shares for shareholder from the income of FY 2074/75.
Currently, its paid up capital is Rs.8.03 arba.

प्रिमियर इन्स्योरेन्सको बिमाशुल्कतर्फको आर्जन घट्यो, जगेडामा संकुचन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड ५६ लाख बढी बिमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्षभन्दा बिमा शुल्क आर्जन घटेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो । 

बढ्दो बजारमा म्युचुअल फण्डमा लगानीको अवसर, जेठ ९ देखि सिटिजन्सको दोश्रो स्किमको आइपीओ

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो स्किम सिटिजन्स म्युचुअल फण्ड २ ले आगामी जेठ ९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनलको प्रवद्र्धन र सीबीआइएल क्यापिटल लिमीटेडको व्यवस्थापनमा प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई निश्कासन हुने भएको हो । 
कुल निश्कासन हुने १० करोडमध्ये बिज पूँजीबापत १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निश्कासन हुने बताइएको छ । 

एनसीसी बैंकलाई लाभांश वितरणको बाटो खुल्यो, लाभांश क्षमता कति ?

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई लाभांश वितरणको बाटो खुलेको छ। उच्च अदालत पाटनले मंगलबार बैंकबिरुद्द परेको सम्पूर्ण मुद्दा खारेज गरेसंगै बैंकलाई अघि बढ्ने बाटो खुलेको हो। 
उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडाल र न्यायधिस टेक प्रसाद ढुगांनाको संयुक्त ईजलासले बैंकबिरुद्द एनबि ग्रुपले हालेका सबै मुद्दा खारेज गर्दै बैंकलाई अघि बढ्ने बाटो खोलिदिएको हो। यससंगै बैंकलाई अघिल्लो आर्थिक बर्ष ०७२/०७३ देखि अड्किएको लाभांश वितरण गर्ने मार्ग प्रशस्त भएको छ। बैंकलाई राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन करिब एक अर्ब बराबरको चुक्तापुंजी थप गर्नुपर्ने छ। 

Tuesday, May 14, 2019

अप्पर तामाकोशी बारे विस्तृत विश्लेषण (By KCL Astute Capital Limited)

अप्पर तामाकोशी बारे विस्तृत विश्लेषण

विकास बैंक मध्ये अधिकांश सूचकमा गरिमा अगाडी, कुनमा लगानी बढी प्रतिफलमुलक ? (रिपोर्ट)

चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिकको क्रम जारि छ। यसैक्रमलाई निरन्तरता दिंदै राष्ट्रिय स्तरका ११ वटै बिकास बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरिसकेका छन। 
९ महिनाको अवधिमा ११ वटा राष्ट्रिय स्तरका बिकास बैंकले ३ अर्ब ८७ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेका छन। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ७६ करोड ९९ लाख रुपैयाँले बढी हो।

LISTING OF BONUS & RIGHT SHARES


  1. 65,87,158.82 Units Bonus Shares of Prabhu Bank Ltd. has been listed.
  2. 59,01,000 Units Right Shares of Progressive Finance Limited has been listed.

१३०१ विन्दुमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार, सर्वाधिक व्यापार हुने कम्पनी कुन ?

१३०१ विन्दुमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार, सर्वाधिक व्यापार हुने कम्पनी कुन ?
सोमवार एक दिनको कारोबार अवधिभर नेप्से परिसूचक ६ दशमलव ३० अंक बढेर १३०१ दशमलव ३४ विन्दुमा बन्द भएको छ ।१२९५ दशमलव ९९ विन्दुबाट शुरु भएको नेप्से परिसूचक घटबढ हुँदै समग्रमा नेप्से बजार बढेको हो ।
सोमवार दिन भरिको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको अन्तिम शेयर मूल्य प्रति कित्ता रू. ४९७ मा खरीद विक्री भई रू. ११ करोड ४६ लाख कारोबार भएको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको नाफाले लागनीकर्ताहरुको शिवम् सिमेन्टमा आकर्षित भएको एक लगानीकर्ताले बताएका छन् ।
यस्तै दोस्रो स्थानमा प्राइम कमर्सियल बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ३७२ मा खरीद विक्री भई रू. ६ करोड २४ लाखको कारोबार भएको छ । शिवम् सिमेण्टको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा १६९ ओटा कम्पनीको ८ हजार ७२१ पटकको कारोबारमा रू. ७८ करोड ६४ लाख १२ हजार ८०८ बराबरको शेयर खरीद विक्री भएको छ ।

धितोपत्र कारोवार रोक्का राखिएको बारे |

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो ।
Details : Click

नेप्सेको वेबसाइटमा समस्या, यस्तो छ कारण

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समस्या भएको छ । मंगलबार वेबसाइट खोल्दा कारोबारको कुनै विवरण देख्न सकिएको छैन । सबै सूचकहरु शुन्य देखाएको छ भने आजको कारोबारको कुनै पनि अपडेट देखिएको छैन ।

ISSUE IN NETWORK CONNECTIVITY

Due to breakage in WebSurfer Fiber, live trading data is not being displayed in our website.
The issue will be fixed soon, meanwhile there is no problem in Trading System.
Please consider.
वेबसर्फ़रको फाइबर टुटेको कारण लाइभ ट्रेडिङको डाटा वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ। नेप्सेले समस्या समाधान गर्ने कोशिस भईरहेको र छिट्टै लाइभ ट्रेडिङको डाटा देखिने बताएको छ । कारोबार भने जारी नै रहेको नेप्सेले स्पष्ट पारेको छ ।
वेबसाइटमा समस्या आउँदा लगानीकर्ता भने कारोबारको जानकारीबाट बन्चित भएका छन् । 



२८ बाणिज्य बैंक मध्ये कुनमा लगानी बढी प्रतिफलमुलक ?

२८ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । २८ वटा वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४५ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी मुनाफा आर्जन गरेका छन् । यो गत आर्थिक वषको सोहि अवधिको भन्दा ८ अर्ब ७ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधि बैंकहरु ३७ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए । उक्त अवधिमा बैंकहरुको वितरणयोग्य मुनाफा भने करिब ३० अर्ब ७० मात्र रहेको छ ।


चुक्ता पूँजी तथा जगेडा कोष 
चालु आर्थिक वर्षको भैत्र मसान्तसम्म दुई वटा बैंकले भने नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुर्याउन सकेका छैनन् ।

Monday, May 13, 2019

प्रिमियम संकलनमा नेपाल लाइफको ४२% को छलाङ, जीवन बिमाकोष बढेर ५९.४६ अर्ब

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ ।

यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो। 

सेन्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता कति ?

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा सेन्चुरी बैंक Century Commercial Bank Limited ले ६१ करोड ६ लाख खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ६७ करोड १५ लाख कमाएकोमा बैंकको खुद नाफा ९.०६ प्रतिशतले घटेको हो 
त्यस्तै बैंकको वितरण योग्य मुनाफा ३४ करोड ५९ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले ५.६० प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ ।

जनता बैंकको नाफा पनि १ अर्ब बढी, लाभांश क्षमता कति ?

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा जनता बैंकले १ अर्ब २ करोड नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ६३ करोड ७५ लाख कमाएकोमा बैंकको खुद नाफा ६०.५६ प्रतिशतले बढेको हो 
त्यस्तै बैंकको वितरण योग्य मुनाफा ६१ करोड ७३ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले १०.२८ प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 
यस अवधिसम्ममा बैंकको निक्षेप् २०.७८ प्रतिशतले बढेको छ  । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ भने रिजर्भमा १ अर्ब ८१ करोड रहेको छ । 
बैंकको खराब कर्जा १.२१ प्रतिशत, प्रति शेयर आम्दानी १७.०६, कोषको लागत ७.६६ प्रतिशत, पुंजी निक्षेप अनुपात ७९.७४ प्रतिशत, बेस रेट १०.५२, स्प्रेड दर ४.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात १०.७८, नेट वर्थ १२९.७ रहेको छ  

Sunday, May 12, 2019

चौतारी लघुवित्तको नाफामा १८४ प्रतिशतले वृद्धि

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (chautari Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८४ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६५ लाख रुपैयाँ कमाएको थियो ।

लघुवित्तले निक्षेपमा ३९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ११६ दशमलव ९१ प्रतिशतले वृद्धि गरी १ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।यस लघुवित्तको चुक्ता पुँजी ८ दशमलव ८५ गुणाले वृद्धि गरी १८ करोड ६० लाख रुपैयाँ पुयाएको छ । जगेडाकोषमा ३ करोड ३५ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तको खुद व्याज आम्दानीमा ८५ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले वृद्धि गरी १ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको जोखिम युक्त सम्पत्ति २० दशमलव ३८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक १३ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४५ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ५५ प्रतिशत रहेको छ ।
Source : aarthiknews.com

लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशतले वृद्धि

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

लघुवित्तले खुद व्याज आम्दानीमा २१ द्यशमलव ५९ प्रतिशतले वृद्धि गरी २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ६० प्रतिशतले वृद्धि गरी १२ करोड २५ लाख रुपैयाँ पुगेको छ ।यस लघुवित्तको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा २१ करोड ३७ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ संचकलन गरेको छ । कर्जामा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३७ करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव २३ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक ४३ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १८८ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ४ दशमलव ७७ प्रतिशत रहेको छ ।
Source : aarthiknews.com

NOTS Manual - Load fund step by step

Company Analysis Dt. 05-28-2019 (5 Companies)

Infinity Laghubitta Bittiya Sanstha (Initial Public Offering) - Company Analysis